समाचार
कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
काठमाडौँ, मंसिर १९ : नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।…
दैनिक दुई लाखलाई खोप, नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेश निषेध
काठमाडौँ, मङ्सिर १८ : नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि…
थप २३८ मा कोरोना संक्रमण, ३९२ संक्रमणमुक्त, पाँच जनाको मृत्यु
काठमाडौँ, मङ्सिर १८ : देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै…
ओलीको साथ छाडेपछि हिजाेभन्दा शक्तिशाली भएको छु : प्रचण्ड
चितवन, मङ्सिर १८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेपछि आफू झन शक्तिशाली भएर आएको बताउनु भएको छ । शनिबार…
‘सर्वोच्च अदालतको विवाद अब संसद्बाट समाधान हुन्छ’
काठमाडौं, मङ्सिर १८ : सर्वोच्च अदालतमा देखिएको विवाद समाधान संसद्बाट मात्र हुने विज्ञले बताएका छन् । संविधानविद् डा. विपिन अधिकारीले सर्वोच्चमा देखिएको विवाद समाधान गर्ने साँचो संसद्सँग मात्र रहेको बताउनुभएको…
क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने
काठमाडौँ, मङ्सिर १८ : कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास…
राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता
काठमाडौं, मङ्सिर १८ : नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा…
जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छ :
चितवन, मङ्सिर १८ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ…
कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता
कञ्चनपुर, मङ्सिर १८ : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट…
विहानैदेखि ठप्प आन्तरिक उडान शुरु
काठमाडौं, मङ्सिर १८ : चिसोसँगै बाक्लो हुस्सुका कारण शनिबार विहानैदेखि ठप्प बनेको नेपालको आन्तरिक उडान १० बजेबाट शुरु भएको छ । केही काठमाडौंको मौसममा सुधार भएसँगै पोखरा बाहेकका विमानस्थलमा उडान…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






