समाचार

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

 मंसिर १७, २०७८

कञ्चनपुर, मङ्सिर १७ : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै शुक्रबार से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…

सोह्रखुट्टेको एक गार्मेन्टमा आगलागी

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब २ बजेबाट आगलागी भएको हो । प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार अहिले…

राप्रपा उपाध्यक्षमा आठ र महामन्त्रीमा छ जनाको उम्मेदवारी

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । राप्रपा निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार उपाध्यक्ष…

अपाङ्गता अधिकार : ऐन छ, कार्यान्वयन छैन

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : कोहलपुर नगरपालिका–१ बाँकेका कृष्ण गौतम काठमाडौँ पुरानो बसपार्कबाट कीर्तिपुर जानका लागि बस चढ्न खोज्दा सहचालकले अनुमति दिएनन् । शारीरिक रुपमा अपाङ्गता हुनुभएका ह्विलचियर प्रयोगकर्ता गौतमले धेरै अनुनय…

२४६ मा कोरोना संक्रमण, आठ महिनापछि मृत्यु हुनेको संख्या शून्य

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । यससँगै…

महाधिवेशनबाट कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ : देउवा

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ । महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने…

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गर्नुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा थापा र…

प्रधानन्यायाधीश जबरा सरकारी निवासबाटै काममा, बारको आन्दोलन नरोकिने

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी निवासबाटै सर्वोच्च अदालतका काम गर्ने बताइएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट शुक्रबार बिहान डिस्चार्ज भएपछि प्रधानन्यायाधीश जबरा सरकारी निवास जानुभएको…

माओवादी स्थायी कमिटी बैठक : राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

 मंसिर १७, २०७८

काठमाडौं, मंसिर १७ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)काे पुस ११ गते काठमाडौंमा हुन गइरहेकाे राष्ट्रिय सम्मेलनकाे प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको छ । हिजाे बिहीबारदेखि…

काँग्रेसको प्रदेश २ बाहेक ६ वटा प्रदेशमा अधिवेशन प्रक्रिया जारी

 मंसिर १७, २०७८

काठमाडौं, मंसिर १७ : सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो बिहीबार देशका…