समाचार

सर्लाहीको हरिवनस्थित अस्पतालको फार्मेसीमा सिल

 मंसिर २०, २०७८

सर्लाही, मंसिर २० : अवैध र अनुमति नभएको औषधि बेचिएको पाइएपछि सर्लाहीको एक अस्पतालको फार्सेसी सिल गरिएको छ । सर्लाहीको हरिवनमा रहेको सरस्वती अस्पतालको फार्मेसीलाई सोमबार औषधि व्यवस्था विभागको टोलीले…

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत

 मंसिर १९, २०७८

चितवन, मङ्सिर १९ : प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार चितवनमा सुरु भएको राष्ट्रिय सम्मेलनले शनिबार जुगललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो…

बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

 मंसिर १९, २०७८

काठमाडौं,मङसिर १९ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलिन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन…

थप २०५ मा कोरोना संक्रमण, ४३६ कोरोनामुक्त, एक जनाको मृत्यु

 मंसिर १९, २०७८

काठमाडौँ, मङ्सिर १९ : देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै…

सप्ताहव्यापी १३औँ मानवअधिकार महाभेला हुने

 मंसिर १९, २०७८

काठमाडौँ, मङ्सिर १९ : ‘विधिको शासन कायम गरौं, मानवअधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमसहित काठमाडौँमा १३औँ मानवअधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने भएको छ । शान्तिका लागि साझा अभियान…

गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्चका न्यायाधीश पूर्णरुपमा काममा फर्किए

 मंसिर १९, २०७८

काठमाडौँ, मङ्सिर १९ : सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो…

योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : लिङ्देन

 मंसिर १९, २०७८

काठमाडौँ, मङ्सिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गर्नुभएको छ । नवनिर्वाचित…

विवाहपञ्चमी महोत्सवमा धनुषयज्ञ

 मंसिर १९, २०७८

धनुषा, मंसिर १९ : जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरुप धारण…

लिङ्देन नेतृत्वमा आएसँगै राप्रपा पूर्ण समानुपातिक निर्वाचनको पक्षमा

 मंसिर १९, २०७८

काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित…

कांग्रेस महाधिवेशन : प्रदेश २ मा अनिश्चित

 मंसिर १९, २०७८

वीरगञ्ज, मंसिर १९ : नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा…