समाचार
‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’
कञ्चनपुर, मंसिर १९ : पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय…
सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर विजयी
कैलाली, मंसिर १९ : नेपाली कांग्रेसको १४औँ महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट पूर्वमन्त्री वीरबहादुर बलायर सभापति पदमा विजयी हुनुभएको छ । चारसय आठ मतान्तरणले विजयी हुनुभएका उहाँले कूल एक हजार…
बाजुरा अटो दुर्घटनामा दुई जनाको मृत्यु
बाजुरा, मङ्सिर १९ : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।…
रातो मच्छिन्द्रनाथलाई बुंमतीबाट पाटन तःबहाल लगिँदै
ललितपुर, मंसिर १९ : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मंसिर २३ गते बुंमतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना…
आजदेखि बाघ गणना गरिँदै, चार करोड खर्च हुने
चितवन, मंसिर १९ : चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा…
राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिंदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन…
को हुन् राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ?
झापा, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापना कालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि…
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम्…
बागमतीको काँग्रेस सभापतिमा पुनः मतदान हुने, बानियाँ र केसीबीच प्रतिस्पर्धा
हेटौँडा, मङ्सिर १९ : नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा…
कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही
कर्णाली, मंसिर १९ : नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजंग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






