समाचार

चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड

 मंसिर १८, २०७८

चितवन, मङ्सिर १८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासले देशभरका जनतालाई आकर्षित गरेको बताउनु भएको छ । शनिबार बिहान सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग…

सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

 मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र…

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

 मंसिर १८, २०७८

नवलपुर, मङ्सिर १८ : नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट…

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

 मंसिर १८, २०७८

पर्वत, मङ्सिर १८ : पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको…

प्रादेशिक अधिवेशनका लागि आज मतदान : नेताहरूबीच तीव्र प्रतिस्पर्धा

 मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले…

देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

 मंसिर १८, २०७८

काठमाडौं, मंसिर १८ : प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा…

खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

 मंसिर १७, २०७८

रोल्पा, मङ्सिर १७ : आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहँुदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा…

पाँच सातापछि सर्वोच्च अदालतमा उत्साहजनक सुनुवाइ

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : सर्वोच्च अदालतमा पाँचसातापछि निकै उत्साहजनक सुनुवाइ भएको छ । आज १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ । न्यायाधीशहरु दीपककुमार कार्की र डा मनोजकुमार…

१ लाख ८८ हजार डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : कोभ्याक्स सुविधा अन्तरगर्त शुक्रबार १ लाख ८८ हजार चार सय डोज मोडर्ना खोप काठमाडौं ल्यायएको छ । मोडर्ना खोप शुक्रबार दिउँसो खोप यूएसबाट काठमाडौं आइपुग्नेको स्वास्थ्य सेवा…

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

 मंसिर १७, २०७८

धनुषा, मङ्सिर १७ : जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको…