समाचार
बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणापछि कतै आशा, कतै निराशा
बझाङ, मङ्सिर २२ : “राति सुतिरहेका थियाैँ, एक गाउँ नजिकै रहेको डुंग्रीगाडमा पानीको सतह बढ्यो र अब घर नै बगाउँछकी भनेर साना लालाबालाहरु बोकेर भाग्यौँ, मष्टा गाउँपालिका १ डुंग्रीका स्थानीय…
बलेवामा प्याराग्लाइडिङको पूर्वाधार तयार, उडान अनिश्चित
बागलुङ, मंसिर २२ : गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यकासाथ बागलुङको बलेवामा प्याराग्लाइडिङ संरचना तयार भएको छ । तर उडान गर्ने कार्यक्रम अझै अनिश्चितझैं छ । संरचना…
सहमति जुटेपछि मदन भण्डारी राजमार्ग निर्माण सुरु
सिन्धुलीमाढी, मङसिर २२ : निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत विवादमा रहको सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा सहमति जुटेपछि सडक निर्माण सुरु भएको छ । मापदण्डको विषयलाई लिएर स्थानीय र…
आज विधिवत् सीता–रामको विवाह हुँदै
जनकपुरधाम, मङ्सिर २२ : सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत आज छैटाैं दिन अर्थात् आजको दिनलाई विवाहपञ्चमीको रुपमा मान्ने गरिन्छ । मिथिलावासीहरुले प्राचीनकालदेखि नै मनाउँदै आइरहेका विवाहपञ्चमी अहिले पनि उत्तिकै धुमधामका साथ मनाउने गरिन्छ…
भेरी अस्पतालमा कोरोनाका मात्र चार बिरामी
नेपालगञ्ज, मङ्सिर २२ : नेपालगञ्जस्थित भेरी अस्पतालमा अहिलेसम्मकै कम चार जना मात्र बिरामीको उपचार भैरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो समयमा सङ्क्रमित हुनेको सङ्ख्या निकै कम हुँदै…
थप एक कार्यकाल देउवाको नेतृत्व अपरिहार्य भएको काँग्रेसको ठहर
काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसकाे बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ । बुधबार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाको निजी…
काँग्रेस महाधिवेशन : प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक
काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । काँग्रेसले बुधबार विहान पार्टीको वेभसाइटमार्फत केन्द्रीय निर्वाचन समितिमा प्राप्त चार हजार ३१९ जना…
ओमिक्रोन सम्भावित संक्रमणसँग जुध्ने तयारी : बेडदेखि अक्सिजन तयारी अवस्थामा, दोस्रो लहरमा जस्तो दुःख नहुने
काठमाडौं, मङ्सिर २१ : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ३८ भन्दा बढी देशहरूमा देखा परिसकेको छ । दक्षिण अफ्रिकामा देखिएको १२ दिनपछि र भारतमा देखिएको चार दिनपछि नेपाल पनि ओमिक्रन भेरिएन्ट…
अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
काठमाडौँ, मङ्सिर २२ : कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो ।…
राम–सीता विवाह आज
काठमाडौँ, मङ्सिर २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






