समाचार

काँग्रेसको १४ औँ महाधिवेशन लाइभ

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा अतिथि उपस्थित हुनेक्रम सुरु भएको छ । उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने भनिएको भए पनि केही ढिला हुने भएको छ…

काँग्रेस महाधिवेशन : भीआईपीका सवारी साधनको पार्किङ राष्ट्रिय सभागृहमा

 मंसिर २४, २०७८

काठमाडौं, मङ्सिर २४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनका क्रममा काठमाडौंमा सवारी चाप बढ्ने ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन…

यसरी हुँदैछ काँग्रेसको १४औँ महाधिवेशन

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति…

लोकतान्त्रिक रूपान्तरणमा नेपालको अनुभव अनुकरणीय : प्रधानमन्त्री

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव अनुकरणीय रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्रका लागि शिखर सम्मेलनमा बिहीबार सम्बोधन…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : उल्लङ्घन गर्ने १३ प्रतिशत कारबाहीमा

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो…

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी

 मंसिर २४, २०७८

काठमाडौं, मङ्सिर २३ : नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी…

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुने

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भोलि शुक्रबार हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको…

पूर्वशाखा अधिकृतमाथि एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा

 मंसिर २३, २०७८

काठमाडौं, मङ्सिर २३ : वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति…

२५५ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

 मंसिर २२, २०७८

काठमाडौं, मङ्सिर २२ : पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…

बिहीबार १५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्ने

 मंसिर २२, २०७८

काठमाडौं, मङ्सिर २२ : कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले भोलि…