समाचार

पढ्दै कमाउँदै कार्यक्रमको निर्देशिका बन्ने क्रममै

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : सरकारले ल्याएको आ व २०७८/७९ को प्रतिस्थापन विधेयकमा कक्षा १२ सम्मका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्ने उल्लेख छ । तर, उक्त कार्यक्रमको निर्देशिका…

चिसाे बढ्याे, यो वर्ष अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : अन्य वर्षहरुको तुलनामा यस वर्ष सरदरमा भन्दा बढी जाडो हुने हावापानी विश्लेषण शाखाले जनाएको छ । न्युनतम् र अधिकतम तापक्रम समेत सरदरमा भन्दा वृद्धि हुने शाखाकी…

काँग्रेस केन्द्रीय सदस्य प्रदेशतर्फ दुई जना निर्विरोध

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत प्रदेशतर्फको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव…

अत्यधिक चिसोले घरभित्रै नाकाबन्दी, जनजीवन अस्तव्यस्त

 मंसिर २४, २०७८

जाजरकोट, मङ्सिर २४ : चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु १ देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका…

काँग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : कार्की

 मंसिर २४, २०७८

काठमाडौं, मङ्सिर २४ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ । काँग्रेसको १४ औँ…

काँग्रेस सभापति देउवाले गर्नुभयो महाधिवेशनको उद्घाटन

 मंसिर २४, २०७८

काठमाडौं, मङ्सिर २४ : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको उद्घाटन गर्नुभएको छ । शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा…

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष ओली उपस्थित

 मंसिर २४, २०७८

काठमाडौं, मङ्सिर २४ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली उपस्थित हुनुभएको छ । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा जारी उद्घाटन समारोहमा केही ढिला गरी अध्यक्ष ओली उपस्थित हुनु…

कांग्रेस महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्रीसहित शीर्ष नेताको उपस्थिति

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटनन समारोहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता पुग्नुभएको छ । शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही ढिला…

भन्सार छली भित्र्याइएको ट्रक नियन्त्रणमा

 मंसिर २४, २०७८

वीरगञ्ज, २४ मङ्सिर : बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका…

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ…