समाचार

‘एमसीसीबारे निर्णय सत्ता गठबन्धनका दलबीच छलफलपछि’

 पुष ०२, २०७८

राँझा, पुस २ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी…

नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : प्रदीप पौडेल

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले…

सख–आर्यमा राठौर र पिछडिएको क्षेत्रबाट पाण्डे सहमहामन्त्री निर्वाचित

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली काँग्रेसको सख–आर्य र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य केशव रिजालका अनुसार खस–आर्यमा किशोरसिंह राठौर विजयी हुनुभएको छ ।…

मुस्लिमतर्फ सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : नेपाली काँग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले सहमहामन्त्रीमा मुस्लिमतर्फ मन्सुर निर्वाचित भएको जानकारी दिनुभयो ।…

प्रधानमन्त्री देउवा र प्रचण्डबीच संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै संसदको जारी गतिरोध अन्त्य…

पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ…

मुलुकको निकासका लागि बलियो शक्तिको खाँचो : महासचिव पोखरेल

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक समृद्धि र निकासका लागि बलियो शक्तिको आवश्यकता भएको र आगामी निर्वाचनबाट एमाले त्यो शक्ति बन्ने बताउनुभएको छ । एमाले…

बाल विवाह अन्त्य गर्ने नगरपालिकाको १० वर्षे रणनीति

 पुष ०२, २०७८

कपिलवस्तु, पुस २ : समुदायमा बाल विवाह हुनेक्रम नरोकिएपछि कपिलवस्तुको शिवराज नगरपालिकाले १० वर्षे रणनीति निर्माण गर्न सुरु गरेको छ । नगरपालिकाले बाल विवाह न्यूनीकरणको योजना तयार गर्न सरोकारवालासँग छलफल गरेको…

पुर्वराजासँग प्रचण्डको सहमति भएको भन्नु भ्रम मात्र : शिक्षामन्त्री

 पुष ०२, २०७८

भैरहवा, पुस २ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रचण्डको सहमति भएको भन्नु भ्रम मात्र भएको बताउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्वराजासँग कुनै…

कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना हुँदै

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्राप्त मत…