समाचार

२४ घण्टामा थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु

 पुष ०४, २०७८

काठमाडौं, पुस ४ : पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…

संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व : प्रधानमन्त्री

 पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई…

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

 पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको…

बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु

 पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफैँले अध्ययन गरेको विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउने कार्यका शुभारम्भ गर्नुभएको हो…

काँग्रेस केन्द्रीय सदस्यको मतगणना : २९ सय ९३ मतगणना हुँदा काेइराला, साउद र खाँड अग्रस्थानमा

 पुष ०४, २०७८

काठमाडौं, पुस ४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ । आइतबार अपरान्ह…

६ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँछु : लिङ्देन

 पुष ०३, २०७८

झापा, पुस ३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गर्नुभएको छ । आज झापाको विर्तामोडमा…

होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित

 पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ । विभागले आज…

काँग्रेस केन्द्रीय सदस्यको १५ सय ८९ मत गणना, काेइराला अग्रस्थानमा

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ ३५ पदको लागि भएको प्रतिस्पर्धामा अहिले मतगणना जारी छ । जसमध्ये केन्द्रीय निर्वाचन समितिले…

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस् : माओवादी

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ…

काँग्रेस केन्द्रीय सदस्यको मतगणना राति ११ बजेसम्म, बाँकी भोलि बिहान

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना राति ११ बजेसम्म हुनेभएको छ । ३५ पद लागि ९९ जना उम्मेदवार रहेको खुला केन्द्रीय सदस्यको…