समाचार
कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, कसको मत कति ?
काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि…
प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक, एमाले अनुपस्थित रहने
काठमाडौँ, पुस ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ…
१८९ मा कोरोना संक्रमण, २५० संक्रमणमुक्त, दुई जनाको मृत्यु
काठमाडौं, पुस ३ : देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ९९७ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा…
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कस्तो छ तयारी ?
काठमाडौं, पुस ३ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा १५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन्…
आठ जिल्लामा पुस १३ गतेदेखि फाइजर खोप अभियान शुरू हुँदै
काठमाडौं, पुस ३ : सरकारले पुस १३ गतेदेखि फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान सञ्चालन गर्न लागेको…
कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु
काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय…
भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक शिशुको मृत्यु, ५ जना घाइते
सुदूरपश्चिम, पुस ३ : नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको…
तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने सरकारको निर्णय
काठमाडौँ, पुस २ : सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन…
संसद् सञ्चालनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठकको तयारी
काठमाडौँ, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुट्नुभएको छ…
महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी
काठमाडौँ, पुस २ : काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी अउनुभएको छ । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






