समाचार

पर्यटन बोर्डका सिइओ निलम्बित, छानविन समिति गठन

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : नेपाल पर्यटन बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा…

२६९ जनामा कोरोना संक्रमण, २७० कोरोनामुक्त, तीनको मृत्यु

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…

विश्व बैंकले दिने ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद् निर्णय

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : सरकारले कोभिड–१९ रोकथम तथा नियन्त्रणका लागि विश्व बैंकले गर्ने ऋण सहायता प्राप्त गर्नका लागि वार्ता टोली गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९…

नेकाँ महाधिवेशन मतगणना जारी : सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मतपरिणाम साँझ ५ बजेसम्म आउने

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : नेपाली काँग्रेस सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मतपरिणाम शुक्रबार साँझ ५ बजेसम्म आउने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको…

राष्ट्रिय अर्थतन्त्रमा खस्कियो कर्णाली प्रदेशको योगदान

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : राष्ट्रिय अर्थतन्त्रमा कर्णाली प्रदेशको योगदान घटेको छ । आव २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४ प्रतिशत रहेको छ । यो अघिल्लो आव ०७६/७७…

५७ जिल्लाका १७ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गर्न लागिएको…

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको…

सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएलगत्तै केन्द्रीय सदस्यको मतगणना

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भए लगत्तै केन्द्रीय सदस्यको मतगणना सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता केशव रिजालका अनुसार केही…

सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मतपरिणाम साँझ ५ बजेसम्म आउने

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : नेपाली काँग्रेस सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मतपरिणाम शुक्रबार साँझ ५ बजेसम्म आउने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले सहमहामन्त्रीतर्फ पाँच वटै…

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३…