समाचार

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

 मंसिर २९, २०७८

भक्तपुर, मङ्सिर २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद…

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका…

कामपा स्थापनाको २७ वर्ष: संरचना पुनर्निर्माण र प्रविधिमा छलाङ्

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : काठमाडौँ महानगर घोषणा भएको बुधबार २७ वर्ष पूरा भएको छ । तत्कालीन मेयर पीएल सिंहको नेतृत्वमा २०५२ मङ्सिर २९ गते महानगर घोषणा भएको थियो । महानगर घोषणापछि…

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि…

काँग्रेसको १४ औँ महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा…

काँग्रेस सभापतिमा विजयी देउवाको राजनीतिक यात्रा

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः…

काँग्रेसको १४ औँ महाधिवेशन : काँग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको…

सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले…

कांग्रेस महाधिवेशन : सभापति पदको दाेस्राे मतदानकाे मतगणना सुरु

 मंसिर २८, २०७८

काठमाडौं, मङ्सिर २८ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको पुनः मतदानको मतगणना सुरु भएको छ । मतगणना राति १०ः५२ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको पार्टीको केन्द्रीय…

सभापति देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : सिंह

 मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताउनुभएको छ । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी…