समाचार

एमसीसीबारे सरकारको निर्णयपछि एमालेले धारणा बनाउँ : पोखरेल

 पुष ०४, २०७८

बनेपा, पुस ४ : नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारको आधिकारिक निर्णयपछि मात्र एमसीसीबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी, महिला विभागद्वारा काभ्रेको बनेपामा…

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

 पुष ०४, २०७८

नवलपुर, पुस ४ : केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी…

राङराङथलीमा गोलाकार तीलक पोखरी निर्माण

 पुष ०४, २०७८

चरिकोट, पुस ४ : थामी जातिकोे उदगम थलोको रुपमा मानिएको दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पास्थित राङराङथलीमा निर्माण हुन लागेको थामी सङग्रहालयको कम्पोनेन्टको रुपमा गोलाकारमा तीलक पोखरीलगायतका संरचना निर्माण भएको छ । आर्थिक…

काँग्रेस केन्द्रीय सदस्यको मतगणना : २९ सय ९३ मतगणना हुँदा काेइराला, साउद र खाँड अग्रस्थानमा

 पुष ०४, २०७८

काठमाडौं, पुस ४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ । आइतबार अपरान्ह ३ः१५…

सर्वदलीय बैठकअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

 पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्षनेता छलफलमा जुट्नुभएकाे हाे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सहयोगी…

कर्णालीका नौ जिल्लामा मोडर्ना खोप लगाइँदै

 पुष ०४, २०७८

कर्णाली, पुस ४ : सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना…

अपराह्न ४ बजे सर्वदलीय बैठक : एमाले सहभागी नहुने

 पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको हो । सङ्घीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय…

शीतलहर र हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द

 पुष ०४, २०७८

नेपालगञ्ज, पुस ४ : आइतवार बिहानैदेखि यहाँ चलेको शीतलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ । कुहिरो र हुस्सुले भिजीबिलिटी निकै कम भएका कारण…

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो : नतिजा चाँडै

 पुष ०४, २०७८

काठमाडौं, पुस ४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । खुला केन्द्रीय सदस्यतर्फ ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा…

सर्वदलीय बैठक सम्पन्‍न : संसद्‍को गतिरोध र एमसीसीबारे छलफल

 पुष ०४, २०७८

काठमाडौँ, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद्‍को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको…