समाचार
आयुक्तको आवासमा खटिनेलाई पनि निर्वाचन भत्ता
काठमाडौँ, पुस २५ : निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता…
विद्युतीय बस चलाउँदै महानगरपालिका
ललितपुर, पुस २५ : ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान…
२७ जिल्लाका भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरू
काठमाडौँ, पुस २५ : राष्ट्रिय भूमि आयोगले २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले ती जिल्लाका ६८ स्थानीय तहसँग सम्झौता गरी…
थप ९४४ मा कोरोना संक्रमण पुष्टि, २९७ संक्रमणमुक्त
काठमाडौँ, पुस २४ : देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै…
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
भक्तपुर, पुस २४ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै…
अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण
काठमाडौँ, पुस २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर…
माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन
काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली…
थुनछेक आदेशमा दुवै पक्षलाई सूचना अनिवार्य
काठमाडौँ, पुस १७ : पुर्पक्षका लागि थुनामा राख्ने गरी तल्लो अदालतले गरेको आदेशउपरका निवेदन सुनुवाइमा माथिल्लो अदालतले अब दुवै पक्षलाई झिकाएर मात्र निर्णय गर्नुपर्ने भएको छ । कारागार कार्यालय नक्खुमा थुनामा…
सभापति देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित
काठमाडौँ, पुस १७ : नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)…
पुसमै आँपको बोटमा फूल लाग्यो, विज्ञ भन्छन ‘जलवायुको असर’
इनरुवा, पुस १७ : सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा यस वर्ष सियाराम यादव र सत्यनारायण यादवको आँपको बोटमा पुसमै फुल लागेको छ । त्यसबाट किसान अचम्मित भएका छन् । तर कृषि…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






