समाचार

स्वास्थ्य मापदण्ड पालना गर्दै १० देशबाट नियमित उडान

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : विभिन्न १० वटा देशबाट त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । कुवेत, मलेसिया, कतार, दुबई, साउदी, चीन, टर्की, श्रीलङ्का, भारत र सिङ्गापुरबाट नियमित उडान हुँदै…

सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खाेप लगाएको कार्ड देखाउनु पर्ने

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले साे सिफारिस गरेको कोभिड…

कोभिड अस्पतालमा बिरामीको चाप बढ्यो

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा कोभिड बिरामीको चाप बढेको छ । पछिल्ला दिनमा कोभिड अस्पतालमा बिरामीको संख्या दोब्बर बढेको कोभिड केन्द्रीय अस्पतालका सीईओ डा. भुपेन्द्र बस्नेतले…

सीसीएमसीसीका १३ सिफारिस : विद्यालय बन्ददेखि खोपकार्ड अनिवार्यसम्म

 पुष २५, २०७८

काठमाडौँ, पुस २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण…

सीसीएमसीसीद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

 पुष २५, २०७८

काठमाडौँ, पुस २५ : कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ…

राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्तीमार्फत…

थप एक हजार १६७ मा संक्रमण, २२४ कोरोनामुक्त, दुईको मृत्यु

 पुष २५, २०७८

काठमाडौँ, पुस २५ : देशभर पछिल्लो २४ घण्टामा थप एक हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमूना परीक्षण गरिएको थियो…

१२ देखि १७ वर्षका बालबालिकालाई खोप

 पुष २५, २०७८

भक्तपुर, पुस २५ : भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन थालिएको छ । शुक्रबारदेखि मोडर्ना खोप दिने अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले…

हुवासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

 पुष २५, २०७८

धादिङ, पुस २५ : लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा…

कालीगण्डकी करिडोर : मुस्ताङमा कालोपत्रे

 पुष २५, २०७८

मुस्ताङ, पुस २५ : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति…