समाचार
वर्षौंसम्म पनि सुध्रिएन रोल्पाका सडकको अवस्था, कष्टपूर्ण यात्रा गर्न यात्रु बाध्य
रोल्पा, माघ २२ : दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको…
हुम्ला विमानस्थलमा दुई फिटसम्म हिउँ, तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला, माघ २२ : हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार हिमपात हुनु र शनिबार मौसममा सुधार आएको भएपनि विमानस्थलमा दुई फिटभन्दा…
बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २७ घाईते
लौकही (सुनसरी), माघ २२ : सुनसरीको कोशी गाउँपालिका १ र भोक्राहा नरसिहं गाउँपालिका ३ र ६ को सिमानास्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा अचानक आगलागी भएको छ…
हिमपातका कारण प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह
बैतडी, माघ २२ : लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा…
आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना, आइतबारदेखि मौसममा सुधार
काठमाडौँ, माघ २२ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १,…
हिउँद नबित्दै शतप्रतिशत वर्षा, गतवर्षको तुलनामा चारसय प्रतिशत बढी
काठमाडौं, माघ २२ : यस वर्ष माघ महिना नवित्दै सतप्रतिशत हिउँदे वर्षा भई सकेको छ । मौसम पूर्वानुमान महाशाखाको तथ्याङक अनुसार माघ नवित्दै ५७.१ मिलिमिटर हिउँदे वर्षा भई सकेको छ, यो…
कामविहीन बने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अनुसन्धान केन्द्र
काठमाडौँ, माघ २२ : विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) यतिबेला थला परेको छ । रिकास्टमा १४ जना प्राध्यापक कार्यरत छन् ।…
‘एमसीसी सैन्य रणनीतिभन्दा पनि नितान्त पूर्वाधार विकास पक्ष हो’
काठमाडौँ, माघ २२ : संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा आर्थिक सहायता प्रदान गर्न दुई देशबीच भएको सम्झौता संसद्बाट अनुमोदन गराउन विभिन्न कोणबाट अहिले…
विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने
काठमाडौँ, माघ २२ : विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने भएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा,…
थप दुई हजार ५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु
काठमाडौँ, माघ २१ : देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






