समाचार

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा…

फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने…

पाल्पामा चिसोबाट एकजनाको मृत्यु

 माघ २२, २०७८

पाल्पा, माघ २२ : तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार…

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

 माघ २२, २०७८

जनकपुर, माघ २२ : जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद…

ओरालो लाग्दै कोरोना संक्रमण, एक हजार ७१४ थपिए, नौ जनाको मृत्यु

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार…

नियमन आयोगका अध्यक्षलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने समय सीमा दिइएको छ । विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यकक्षमता सम्बन्धमा गठित छानबिन समितिले…

भिजिट भिषामा खाडी मुलुक गएका नेपालीहरू अलपत्र पर्ने क्रम बढ्यो

 माघ २२, २०७८

काठमाडौं, माघ २२ : अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको…

भारतले धार्चुला क्षेत्रमा निर्माण गरिरहेको तटबन्धबारे नेपाली पक्षले कुरा उठायो

 माघ २२, २०७८

दार्चुला, माघ २२ : नेपाल–भारत सीमा समन्वय समितिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरुबीच भर्चुअल बैठक सम्पन्न भएको हो…

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु, बेहुला र बेहुलीसहित पाँच घाइते

 माघ २२, २०७८

बिजुवार, माघ २२ : प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल…