समाचार
जोरबिजोर प्रणाली हटाउन र शैक्षिक संस्था फागुन १ देखि सञ्चालन गर्न सिफारिस
काठमाडौँ, माघ २३ : कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । केन्द्रको आजको बैठकले फागुन…
राष्ट्रिय सहमति र संशोधन बिना एमसिसी पारित हुँदैन : माओवादी
काठमाडौँ, माघ २३ : नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनका सन्दर्भमा राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै…
एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा
काठमाडौं, माघ २३ : प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका…
एक हजार ३८६ संक्रमित थपिए, आठ हजार ७०४ कोरोनामुक्त, ११ को मृत्यु
काठमाडौँ, माघ २३ : बितेका २४ घन्टामा आठ हजार ७०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ…
स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै
काठमाडौं, माघ २३ : कोरोना सङ्क्रमण दर घट्दै गएपछि काठमाडौंमा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न केहीबेरमा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । कोभिड १९ सङ्कट…
एमसीसी सम्झौता, आगामी निर्वाचन र कोभिड–१९ बारे देउवा, प्रचण्ड र ओलीबीच छलफल
काठमाडौँ, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास…
प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता सुरु
काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ…
प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै
काठमाडौं, माघ २३ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता हुँदैछ । एमाले केन्द्रीय कार्यालयका सचिव…
‘चाँडै स्थानीय तहको निर्वाचन घोषणा गर्न आग्रह’
काठमाडौँ, माघ २२ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा…
सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा
काठमाडौँ, माघ २२ : काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






