समाचार
कोरोनाका कारण दक्षिण कोरियामा नेपाली श्रमिक लैजान पुनः रोक
काठमाडौँ, माघ २८ : केही दिनदेखि दक्षिण कोरियामा पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । भाइरसको…
अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न कार्यदल गठन
काठमाडौँ, माघ २८ : अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयको राजस्व महाशाखा प्रमुखको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जानकारी…
एमसीसी परियोजना नेपालको हितमा छ : नेकाँ प्रवक्ता
काठमाडौँ, माघ २८ : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसीसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँ…
६६६ संक्रमित थपिए, २२ सय १५ कोरोनामुक्त, १४ जनाको मृत्यु
काठमाडौं, माघ २८ : विगत २४ घण्टामा ६६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल १७ हाजार ४४७ नमुनाको आरटीपीसीआर जाँच गर्दा ६६६ जानामा कोरोना सङ्क्रमण फेला परेको स्वास्थ्य तथा…
स्थानीय तहको निर्वाचनको यात्रा प्रारम्भ भयो : ओली
काठमाडौं, माघ २७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै स्थानीय तहको निर्वाचनको यात्रा प्रारम्भ भएको बताउनुभएको छ ।…
योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ : पौडेल
काठमाडौं, माघ २३ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि काँग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको…
लमजुङमा भूकम्पको धक्का
लमजुङ, माघ २३ : यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय…
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै
काठमाडौँ, माघ २३ : रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको…
संसद्को गत्यावरोध हटाउन सभामुखको आग्रह
काठमाडौँ, माघ २३ : सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गर्नुभएको छ । सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले…
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
काठमाडौँ, माघ २३ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






