समाचार
नेपाल एयरलाइन्सको लिबियामा चाटर्ड उडान
काठमाडौं, माघ २९ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चाटर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा…
समाचारमा अतिरञ्जना नगर्न आग्रह
काठमाडौँ, माघ २९ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताउनुभएको छ । युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी…
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा
भक्तपुर, माघ २९ : स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा…
प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी
काठमाडौं, माघ २९ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…
अझै नियन्त्रणमा आएन, भारतबाट पनि दमकल बोलाइयो
दमक, माघ २९ : झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । विहान ५ बजेदेखि देखिएको आगो…
वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने
काठमाडौँ, माघ २९ : निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको…
चाउचाउ कारखानामा भीषण आगलागी, १४ दमकल परिचालित
दमक, माघ २९ : झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार बिहान भीषण आगलागि भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला…
स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं, माघ २८ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना…
निक्षेपमा ब्याजदर बृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह
काठमाडौँ, माघ २८: निक्षेपमा ब्याजदर निर्णय स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्तीमार्फत महासंघले यस्तो आग्रह गरेको हो । कोभिडका कारण साना ठूला…
गण्डकीमा सार्वजनिक सवारी भाडा बढ्ने, अब कति तिर्नुपर्छ?
काठमाडौँ, माघ २८: गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन तथा ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






