समाचार
विदेश जाने तीन चौथाइ कामदार ‘अदक्ष’
काठमाडौं, फागुन ४ : दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू…
मूर्ति चोरी गर्ने दुई पक्राउ
कामाडौँ, फागुन ४ : नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-…
दोलखामा दश हजार बाख्रालाई पिपिआर खोप
कामाडौँ, फागुन ४: दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ । कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई…
एमसिसी टेबुल गर्न सहमति जुटेन
काठमाडौँ, फागुन ४ : सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस गर्ने भनिएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ । उक्त…
राष्ट्रपतिबाट आवासीय राजदूत आचार्यले लिनुभयो शपथ
काठमाडौं, फागुन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको…
एमसीसी टेबुल गर्न सहमति जुटाउने प्रयास जारी छ : कानुन मन्त्री
काठमाडौं, फागुन ४ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका लागि…
निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन : मन्त्री आले
काठमाडौं, फागुन ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार…
एमसीसीको विरोधमा प्रदर्शन
काठमाडौं, फागुन ४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा नेकपा माओवादी केन्द्रका भातृ संगठन लगायतले आज विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच…
स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए
बैतडी, फागुन ४ : आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन…
एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा झडप
काठमाडौँ, फागुन ४ : नयाँ बानेश्वरमा एमसिसीको विरोधमा उत्रिएका व्यक्तिहरु र प्रहरीबीच झडप भएको छ । प्रतिनिधि सभा बैठकमा आज एमसिसी टेबल गर्ने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






