समाचार

एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्छ : पोखरेल

 फागुन ०३, २०७८

जनकपुर, फागुन ३ : नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको…

४९८ संक्रमित थपिए, १८ सय ३५ कोरोनामुक्त, दुई जनाको मृत्यु

 फागुन ०३, २०७८

काठमाडौं, फागुन ३ : पछिल्लो २४ घण्टामा ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण…

एमसीसी संसद्मा अनुमोदनका लागि अविलम्ब प्रस्तुत गर्नुपर्छ : कांग्रेस

 फागुन ०३, २०७८

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतालाई सङ्घीय संसद्मा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । हाल सरकारको…

खोप छानबिन प्रतिवेदन : ५६ हजार ९०८ मात्रा खोप खेर

 फागुन ०३, २०७८

काठमाडौं, फागुन ३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई…

महाअभियोग प्रस्ताव पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षी दललाई कांग्रेसको आग्रह

 फागुन ०३, २०७८

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा दृढतापूर्वक उभिँदै त्यसलाई सदनबाट पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका सम्पूर्ण दलसमक्ष आग्रह गरेको छ ।…

एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

 फागुन ०३, २०७८

काठमाडौँ, फागुन ३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त…

नाबालिका छोरी बलात्कार गरी फरार १५ वर्षपछि पक्राउ

 फागुन ०३, २०७८

सिन्धुपाल्चोक, फागुन ३ : जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ । उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट…

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

 फागुन ०३, २०७८

काठमाडौँ, फागुन ३ : नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र…

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : कांग्रेस नेता महत

 फागुन ०३, २०७८

काठमाडौँ, फागुन ३ : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहनुभएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से…

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

 फागुन ०३, २०७८

काभ्रेपलाञ्चोक, फागुन ३ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय…