समाचार
पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, फागुन ३ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश…
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल, फागुन ३ : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको…
पर्यटन मन्त्री आलेविरुद्ध षड्यन्त्र : सचिवालय
काठमाडौँ, फागुन ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का…
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट
काठमाडौँ, फागुन ३ : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…
विषयगत समिति गठन नै नगरी बित्यो स्थानीय जनप्रतिनिधिको कार्यकाल
काठमाडौँ, फागुन ३ : स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा पनि अधिकांश स्थानीय तहले विषयगत समितिको अभ्यास गर्न सकेनन् । स्थानीय तहका जनप्रतिनिधिले कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका…
काँग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं, फागुन ३ : सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित संसद भवन ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक जारी रहेको काँग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो…
नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि
काठमाडौँ, फागुन ३ : सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ…
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौँ, फागुन २ : प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महागनरपालिका-१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर…
प्रविधिमैत्री व्यवसायका लागि महिला पर्यटन व्यवसायीलाई तालिम
काठमाडौँ, फागुन २ : पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि कास्कीको पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइनसम्बन्धी तालिम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल…
सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी
काठमाडौँ, फागुन २ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा व्यवस्थित बस्ती विकास गर्ने गरी सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । नगर विकास कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






