समाचार

एमसिसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनु भएको छ । आफू भने एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको…

वैदेशिक रोजगार विभागमा प्रहरी परिचालन

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी…

चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैंडा मृत भेटिए

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी…

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

 फागुन ०५, २०७८

सिन्धुपाल्चोक, फागुन ५ : मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता…

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

 फागुन ०५, २०७८

धनुषा, फागुन ५ : जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी…

पशुपति क्षेत्रमा भगवान्का चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ । बुधबार साँझ…

एमसिसीबारे सत्ता गठबन्धनमा सहमति जुटाउने प्रयास जारी

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट…

स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ…

फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि…

एमसिसी संसदबाट पारित हुन्छ: कांग्रेस नेता निधि

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता निधिले एमसिसी अनुमोदन हुनेमा विश्वास…