समाचार

गण्डकी कप महिला फुटबल आगामी असारमा

 बैशाख २४, २०८२

गण्डकी, २४ वैशाख : प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार अन्तिम साता पोखरा रङ्गशालामा हुने भएको छ । गण्डकी प्रदेश फुटबल सङ्घको आयोजना हुने उक्त प्रतियोगिताका लागि अखिल…

तोलामा एक हजार सात सयले बढ्यो सुन

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल…

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छ गम्भीर

 बैशाख २४, २०८२

भीमफेदी (मकवानपुर), २४ वैशाख : राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै…

मुम्बईमा सम्पन्न वेभ्स २०२५ शिखर सम्मेलनमा नेपाली कलाकारको सहभागिता

 बैशाख २४, २०८२

काठमाडौ, २४ वैशाख : भारत सरकारद्वारा मुम्बईमा आयोजित वेभ्स २०२५ शिखर सम्मेलनमा नेपालबाट सरकार, मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका छन्…

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी : कोइरी

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लक्ष्मी महतो कोइरी मुलुकमा देखापरेका सबै समस्या समाधानको निम्ति सबैभन्दा पहिला देशको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुहुन्छ । महोत्तरी निर्वाचन क्षेत्र…

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन…

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो

 बैशाख २४, २०८२

नयाँ दिल्ली, २४ वैशाख : भारतले 'अपरेशन सिन्दूर' नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५…