समाचार

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित, दोस्रो चरणको मतदानमा जित

 बैशाख २४, २०८२

बर्लिन, २४ वैशाख : फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित हुनुभएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा उहाँले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन हुनुभएको हो। यसअघि…

नेता नेपालको पशुपतिमा अन्त्येष्टि

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो । त्यसअघि उहाँप्रति…

स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुई जना पक्राउ

 बैशाख २३, २०८२

अत्तरिया (कैलाली), २३ वैशाख : कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको…

एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

 बैशाख २३, २०८२

गण्डकी, २३ वैशाख : दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ । गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको…

वीरमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : वीर अस्पतालका निर्देशक प्राडा. दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ…

राष्ट्रिय पुरुष हक्की : आर्मी र गण्डकी फाइनलमा

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । च्यासल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–०…

६ खेलाडीसहित जुडो टोली भुटान प्रस्थान

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ ।  मे ७ देखि…

सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी : सञ्चारमन्त्री

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासङ्घद्वारा…

पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य हो : देउवा

 बैशाख २३, २०८२

पाटन (ललितपुर), २३ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आर्थिक नीति तथा…

पूर्वमन्त्री प्रदीप नेपालको निधन

 बैशाख २३, २०८२

काठमाडौं, २३ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा…