समाचार

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

 साउन १२, २०८०

विराटनगर, १२ साउन : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको…

एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

 साउन १२, २०८०

महेन्द्रनगर, १२ साउन : कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा…

हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

 साउन १२, २०८०

मुगु, १२ साउन : गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका…

भेरी अस्पताल विशिष्टकृत सेवा दिँदै

 साउन १२, २०८०

नेपालगञ्ज, १२ साउन : बाँकेस्थित भेरी अस्पतालले आफ्ना बिरामीलाई दिने सेवालाई विशिष्टकृत सेवाका रुपमा रुपान्तरण गर्दै लैजान थालेको छ । अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका मेडिकल…

मस्र्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी

 साउन १२, २०८०

तनहुँ, १२ साउन : आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही…

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज…

ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहने निक्षेप सङ्कलन दरलाई एक प्रतिशतले बिन्दुले घटाएर साढे चार प्रतिशत कायम गरेको छ । राष्ट्र…

कान्ति बाल अस्पलतालाई सर्वोच्चको आदेश : ‘पीडितलाई ३० लाख क्षतिपूति दिनु’

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल…

रु २५ लाख बढीको कर्जामा प्यान अनिवार्य

 साउन १२, २०८०

काठमाडौँ, १२ साउन : बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था…

जलेश्वरमा ‘हरित अभियान’

 साउन १२, २०८०

महोत्तरी, १२ साउन : जलेश्वर नगरपालिकाले ‘हरित अभियान’अन्तर्गत एक लाख २५ हजार नयाँ बिरुवा रोप्ने भएको छ । चालू आवको साउन महिनाभित्रै उक्त सङ्ख्यामा वृक्षरोपण गरिने नगरप्रमुख सुरेश साह सोनारले…