समाचार
भरतपुर भ्रमण वर्ष : ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा
चितवन, १३ साउन : भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी…
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
भरतपुर, १३ साउन : पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक…
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम
काठमाडौँ, १३ साउन : अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले…
विश्व बाघ दिवस : बाघको संख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
काठमाडौँ, १३ साउन : आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ…
प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै कामपा
काठमाडौँ, १२ साउन : काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ । कामपाले यही साउन १ गतेदेखि उक्त अभियान…
रक्षामन्त्री खड्काद्वारा मध्यएयर वेशको भ्रमणमा
काठमाडौँ, १२ साउन : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेशको निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई मध्यएयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो…
प्रलोभनमा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं, १२ साउन : परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड…
श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने
काठमाडौं, १२ साउन : नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन गर्ने भएको छ । सञ्चारग्राममा शुक्रबार श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम…
खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या
गमगढी, १२ साउन : मुगुमा तीनवटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न…
उपचारजन्य भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह
ललितपुर, (गोदावरी), १२ साउन : नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचारजन्य भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
असोज १०, २०८३






