समाचार
राष्ट्रपतिद्वारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने विधेयक प्रमाणीकरण
काठमाडौँ, १२ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण…
नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ
काठमाडौँ, १२ साउन : नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हाल्नुभएको छ । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश जानुभएकाले केही समयका लागि महासेनानी…
मुलुकी फौजदारी कार्यविधि संशोधन विधेयक पारित नगर्न आग्रह
काठमाडौँ, १२ साउन : मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगरी संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को संशोधन विधेयकप्रति ध्यानाकर्षण गराएको…
म्यान्माकी प्रजातन्त्रवादी नेत्री सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो
याङ्गुन, १२ साउन : सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार…
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
काठमाडौँ, १२ साउन : विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले जनसङ्ख्याका आधारमा निश्चित प्रतिशत नै तोकेर निर्वाचनमा दलितहरुको उम्मेदवारी सुनिश्चित गर्न माग गर्नुभएको छ । दलित महिला सङ्घ (फेडो) ले…
ठेचोका सुकुम्वासीलाई निस्सा वितरण
पाटन, १२ साउन : गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा…
सवारी दुर्घटनामा दुईको मृत्यु
काठमाडौँ १२ साउन : काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई…
काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा
काठमाडौँ, १२ साउन : कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको ‘काउन्टर साइक्लिकल बफर’को व्यवस्था पुनः कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७९ मा…
दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलाप प्रस्ताव तयार
काठमाडौँ, १२ साउन : दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवद्र्धनमा जोड दिँदै चालु आर्थिक वर्ष २०८०-८१ को कार्ययोजनाको २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ…
चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती
रोल्पा, १२ साउन : रोल्पा अस्पतालमा चिकित्सक नहँुदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
असोज १०, २०८३






