समाचार

एक दशकदेखि पुल अधुरै

 साउन १६, २०८०

दमौली, १६ साउन : एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको…

खोलामा फोहोर फाल्नेलाई जरिवाना

 साउन १६, २०८०

म्याग्दी, १६ साउन : बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर…

प्रतिनिधि सभा बैठक साउन २२ सम्मका लागि स्थगित

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि…

नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी

 साउन १६, २०८०

राँझा, १६ साउन : नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य…

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

 साउन १६, २०८०

चितवन, १६ साउन : नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै…

राष्ट्रपतिसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट

 साउन १६, २०८०

काठमाडौं , १६ साउन : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति कार्यलयमा पुगेर राष्ट्रपति पौडेलसँग…

व्यासमा खरको छाना विस्थापित

 साउन १६, २०८०

तनहुँ, १६ साउन : तनहुँको व्यास नगरपालिका–१३ की फुलमाया विकले वर्षौंदेखि खरको छानामा जीवन बिताउँदै आउनुभयो । घर नजिक जङ्गल भएका कारण खरको छानामा आगलागी हुने डरले उहाँलाई सधैँ सताइरहन्थ्यो…

सिरहाको गोलबजारमा युवकको शव फेला

 साउन १६, २०८०

लहान, १६ साउन : सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको…

शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट

 साउन १६, २०८०

नेपालगञ्ज, १६ साउन : बाँकेका विभिन्न बालसुधार गृहमा रहेका बालकको शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट निवेदन दायर भएको छ । दुई सय ४८ बालक रहेको बालसुधार गृहमा विद्यालय…

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

 साउन १६, २०८०

ककनी, १६ साउन : थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल…