समाचार
माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि
काठमाडौँ, १६ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ…
सरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
मोरङ, १६ साउन : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताउनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापु¬ङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र…
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
काठमाडौँ, १६ साउन : इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम…
कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ
काठमाडौँ, १६ साउन : काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आपसी…
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापा नियुक्त
विराटनगर, १६ साउन : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गर्नुभएको छ । नेपालको सविधानको धारा १६८…
कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित
काठमाडौँ, १६ साउन : नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी…
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापाको दाबी
विराटगनर, १६ साउन : कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा…
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा
काठमाडौं, १६ साउन : संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक मङ्गलबार अपराह्न ४ः३० बजेदेखि सुरु भएको हो । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसबारे…
नेपालको स्वास्थ्य प्रणाली सुधार्न विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
काठमाडौँ, १६ साउन : नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर…
कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा
विराटगनर, १६ साउन : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






