समाचार

मूल्यवृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित छलफलमा उहाँले आपूर्ति व्यवस्थामा…

निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सम्पन्न भइसकेका कामकोे समेत भुक्तानी सरकारले रोकेको भन्दै आन्दोलनरत निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको ध्यानाकर्षण गराएको…

होटल सङ्घ पोखराद्वारा विद्युत् प्राधिकरणको ध्यानाकर्षण

 साउन १७, २०८०

गण्डकी, १७ साउन : प्रत्येक दिन समयसमयमा विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल सङ्घ पोखराले आज नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ । होटल सङ्घ…

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी…

अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना

 साउन १७, २०८०

पाटन, १७ साउन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा आज भएको तहगत…

पोखरा महानगरको फोहर दमकल शाखा परिसर पुरियो

 साउन १७, २०८०

गण्डकी, १७ साउन : स्थानीयवासीको अवरोधसँगै एक सातायता पोखराको फोहर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलसाइटमा फोहर पुर्याउन नसकिएपछि दमकल शाखा…

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान…

मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

 साउन १७, २०८०

विराटनगर, १७ साउन : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त…

तारैतारले जेलिएको राजधानी

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् । यी तार…

कृषि मन्त्री भुसालसँग राजदूत श्रीवास्तवको शिष्टाचार भेट

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज भएको भेटमा…