समाचार

अविरल वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही…

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

 साउन २८, २०८०

मनहरि (मकवानपुर), २८ साउन : हेटौँडाबाट काठमाडाैँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको…

पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

 साउन २८, २०८०

गोरखा, २८ साउन : राष्ट्रिय समाचार समिति : केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् ।…

बबई, नारायणी र बागमती क्षेत्रमा सतर्कता तह पार

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : एक सातादेखि निरन्तर परेको पानी आइतबार बिहानैदेखि निरन्तर परिरहेको छ । देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता जल तथा मौसम विज्ञान…

गमगढी–नाक्चेलाग्ना सडक : ७ वर्षमा १८ किमी

 साउन २८, २०८०

मुगु, २८ साउन : उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक आठ वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२-०६३ मा विस्तृत सर्भे गरी २०७२-०७३ सालबाट सो सडक निर्माण…

एमालेले आज पत्रकार सम्मेलन गर्ने

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको औपचारिक धारण सार्वजनिक गर्न नेकपा (एमाले)ले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे पत्रकार…

सांसद शर्मा पक्राउबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा पार्टीका सांसद डा सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल…

घोराही उपमहानगरका ९३ विद्यालयमध्ये १४ मा महिला प्राध्यानाध्यापक

 साउन २८, २०८०

देउखुरी, २८ साउन : घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको…

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

 साउन २८, २०८०

दमौली, २८ साउन : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।…

याक पालन नै आम्दानी प्रमुख स्रोत

 साउन २८, २०८०

फुङ्लिङ, २८ साउन : समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो…