समाचार

प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’ भित्र मात्रै एयरलाइन्सले उडान गर्न…

आरक्षपीडितको समस्या सधैँका लागि समाधान हुन्छ : परराष्ट्रमन्त्री साउद

 साउन २७, २०८०

कञ्चनपुर, २७ साउन : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आरक्षपीडितको समस्या सधैँका लागि समाधान गरिने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा…

आगामी भदौ १ देखि नियमित अनुगमन गर्दै कामपा

 साउन २७, २०८०

काठमाडौँ २७ साउन : काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ । यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना…

सेनाको पहलमा भैँसेस्थित भैँसे–पालुङ सडक खुला

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित भैँसे–पालुङ सडकखण्डमा अवरुद्ध राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको छ । त्यहाँ पहिरो खसी स्थानीय कृष्ण देउलाको घर र पसल पुरिनका साथै राजमार्गसमेत…

आफन्तले शव बुझ्न मानेनन्, कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध जाहेरी

 साउन २७, २०८०

सङ्खुवासभा (किमाथाङ्का), २७ साउन : जिल्ला कारागार सङ्खुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्ना मानेका छैनन् । प्रहरीको कुटपिटपछि बुधबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–५ का २०…

बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : कामाडौँको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको आज प्रहरीले उद्धार गरेको छ । दिउँसो पौडी खेल्न गएका…

गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो

 साउन २७, २०८०

गोरखा, २७ साउन : गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको…

द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्ति प्रक्रिया : ओली

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्तिप्रक्रिया पूरा गर्नुपर्ने बताउनुभएको छ । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘द्वन्द्वपीडितलाई…

राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताउनुभएको छ…

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री खड्का

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ । नेपाल टेलरिङ व्यवसायी महासङ्घको आज यहाँ आयोजित राष्ट्रिय महाधिवेशनमा…