समाचार

विराटनगर महानगरको अभियान सफल, डुबानबाट राहत पाए स्थानीयले

 साउन २८, २०८०

विराटनगर, २८ साउन : बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा शुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा…

मासिक प्रगति प्रतिवेदन बुझाउन मातहातका निकायलाई सञ्चारमन्त्रीको निर्देशन

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०-८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष…

लोकतन्त्र र विधिको शासनको पक्षमा उभिन अनुरोध : कांग्रेस नेता सिंह

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसका…

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

 साउन २८, २०८०

तनहुँ २८ साउन : पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग…

विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा टेलिभिजन तथा मोबाइलफोन…

‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारी

 साउन २८, २०८०

कञ्चनपुर, २८ साउन : लालझाडी गाउँँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका छन् । नवप्रवर्तन साझेदारी कोषको रु एक करोड ४० लाख र…

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा…

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

 साउन २८, २०८०

जाजरकोट, २८ साउन : सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो । बिहानै…

प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा सिंह

 साउन २८, २०८०

महेन्द्रनगर, २८ साउन : नेपाल प्रेस युनियन कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा तेजबहादुर सिंह (मुस्कान) निर्विरोध चयन हुनुभएको छ । प्रेस युनियन कञ्चनपुर शाखाको आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षत्रयमा कुन्दनराज पाण्डेय,…

त्रिभुवन राजपथको पहिरो पन्छाई यातायात सञ्चालन

 साउन २८, २०८०

मकवानपुर, २८ साउन : हिजोदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान गएको पहिरो पन्छाएर हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको छ । भीमफेदी गाउँपालिका–९ को अन्तर्गत लामिडाँडामा बर्सातले पहिरो…