समाचार
मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आग्रह
दमौली (तनहुँ) २८ साउन : तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो…
अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो
मलेखु (धादिङ) २८ साउन : धादिङको गजुरी गाउँपालिका–१ मा पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण सडकमाथिबाट खसेको लेदो र पहिराले साडे चार बजेदेखि अवरुद्ध…
उपराष्ट्रपति यादव सोमबार चीन जाँदै
काठमाडौँ, २८ साउन : उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग…
चुरे रिचार्ज गरी तराईको कृषिको विकास गर्न आवश्यक
लहान (सिरहा), २८ साउन : सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको रिचार्ज गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज सिरहाको लहानस्थित एक…
शिक्षक महासङ्घद्वारा स्थानीय तहमा धर्ना
काठमाडौँ, २८ साउन : नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे…
सडकमा पुरिएकी महिलाको उद्धार
काभ्रे, २८ साउन : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल…
खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक
काठमाडौँ २८ साउन : काठमाडौँ महानगरपालिका (कामपा) ले खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ । कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत…
नारायणी नदीले सतर्कता तह पार ग-यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
नवलपुर (नवलपरासी, बर्दघाट सुस्तापूर्व), २८ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज बेलुका ९ः१५ बजे…
धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्ड आंशिक सञ्चालन
सुदूरपश्चिम, २८ साउन : पहिरोले गत सोमबार रातिदेखि अवरुद्ध बनेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्ड आंशिकरूपमा सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै गएको पहिरो पन्छाई सडकखण्ड आंशिकरूपमा सञ्चालनमा आएको सडक…
भ्रष्टाचार गरेको अभियोगमा आठ जनाविरुद्धमुद्दा दायर
काठमाडौँ, २८ साउन : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रक्रिया…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






