समाचार

ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाको माग

 साउन २८, २०८०

गण्डकी, २७ साउन : पोखरा उद्योग वाणिज्य सङ्घले पोखरामा कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय स्थापनाको माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका…

बजेट अभावले रङ्शाला निर्माण पूरा हुनसकेन

 साउन २८, २०८०

त्रिवेणी, २८ साउन : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका –१० अरुणखोलामा रहेको रङ्गशाला बजेट अभाव हुँदा निर्माण पूरा हुनसकेको छैन । अरुणखोलामा रहेको सहिद रमा स्मृति रङ्गशालाका लागि आवश्यक…

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

 साउन २८, २०८०

दोलखा, २८ साउन : दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो…

गण्डकी प्रदेशको गौरवको आयोजनामा तीन सम्झौता

 साउन २८, २०८०

तनहुँ, २८ साउन : गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको शालिग्राम करिडर लोकमार्ग सडक खण्डमा कालोपत्र कार्यका लागि ठेक्का सम्झौता गरिएको छ । उक्त सडक खण्डमा कालोपत्र गर्नका लागि तीनवटा…

पत्रकार उपचार कोषमा चम्लागाईद्वारा रु दुई लाख सहयोग

 साउन २८, २०८०

झापा, २८ साउन : नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहनुभएका महेन्द्रप्रसाद चम्लागाईले रु दुई लाख सहयोग गर्नुभएको छ । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले…

नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव

 साउन २८, २०८०

नवलपुर, २८ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चारवटा पालिकामा सञ्चालन भएको नारायणी नदी व्यवस्थापनको काममा बजेट अभाव भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु…

बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

 साउन २८, २०८०

भोजपुर, २८ साउन : निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरकाठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन…

प्रदेशसभा बैठक तत्काल बोलाउन माग

 साउन २८, २०८०

बागमती, २८ साउन : बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक…

सडक विभागको प्रगति ७० प्रतिशत

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि…

ढिलाे वर्षापछि किसानलाई बीउको पिरलो

 साउन २८, २०८०

महोत्तरी, २८ साउन : साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र…