समाचार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिनु हुनेभएको छ । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल…

‘सरकारी अस्पताल रेफरल सेन्टरमा परिणत हुनु चिन्ताको विषय’

 साउन २८, २०८०

गोलबजार (सिरहा), २८ साउन : सप्तरीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ । जिनिस हस्पिटल प्रालिको समुद्घाटन समारोहमा…

भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : डा भट्टराई

 साउन २८, २०८०

भजनी, २८ साउन : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री…

‘सदन सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसका सांसदहरूले अवरुद्ध सङ्घीय संसद्को बैठक सञ्चालन गर्न सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस संसदीय दलको आज…

अविरल वर्षाका कारण दोलखामा तीन जनाको मृत्यु, चार बेपत्ता

 साउन २८, २०८०

दोलखा, २८ साउन : दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् । अविरल…

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन युवक बेपत्ता

 साउन २८, २०८०

बर्दिया, २८ साउन : बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का…

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री…

बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बङ्गलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार…

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि…

भन्सार जाँचपास प्रक्रियामा सहजीकरण आवश्यक : निजी क्षेत्र

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज बनाइनुपर्ने र अवैध चोरी पैठारी रोकिनुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ । भन्सार विभागद्वारा आज काठमाडौँमा आयोजित…