समाचार
पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग
मनाङ, ३ भदौ : हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा…
पढ्न उमेरले छेक्दैन
गलकोट, ३ भदौ : ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएकी वडा नं १ भुस्कातकी गौरीमाया गुरुङको पढ्ने इच्छालाई उमेरले पनि रोक्न सकेन । उहाँले ३७ वर्षको उमेरमा अहिले माध्यामिक शिक्षा परीक्षा…
पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती
ढोरपाटन (बागलुङ), ३ भदौ : आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही मुखुण्डोसँगै रङ्गीविरङ्गी कपडा…
चार दशकमा दोब्बर जनसङ्ख्या
महोत्तरी, ३ भदौ : महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ । विसं २०३८ र पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कले सो अवधिमा जनसङ्ख्या झन्डै दोब्बर देखाएको हो…
राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा युवाको चासो
लेटाङ (मोरङ), ३ भदौ : लेटाङ नगरपालिका–१ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय युवाले चासो देखाएका छन् । लेटाङका युवा अभियानकर्मी राजु गौतमसहितको टोलीले राजारानी धार्मिक तथा…
पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र
नेपालगञ्ज (बाँके), ३ भदौ : जिल्लामा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन् । बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा…
पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : मन्त्री किराती
काठमाडौँ, ३ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको…
जलविन्दुको नियमित परीक्षण गर्न सुझाव
चितवन, ३ भदौ : आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो…
‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका…
सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगिता सुरु
महेन्द्रनगर, ३ भदौ : नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगिता आजदेखि सुरु भएको छ । सेनाको सुदूरपश्चिम पृतनाद्वारा आयोजित उक्त प्रतियोगितको एक समारोहबिच सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि विजय थापाले उद्घाटन…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






