समाचार

माओवादी रुपान्तरण अभियान : प्रचण्ड सुलिकोट–८ मा सहभागी हुने

 भदौ ०३, २०८०

कास्की, ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरुको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ…

सुशासनको अभियान सबै स्थानीय तहमा चलाउनुपर्छ : सञ्चारमन्त्री

 भदौ ०३, २०८०

प्युठान, ३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय तहदेखी हरेक सेवाप्रवाह गर्ने निकायको…

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला

 भदौ ०३, २०८०

ढोरपाटन (बागलुङ), ३ भदौ : मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम…

सडक निर्माण ७० प्रतिशत

 भदौ ०३, २०८०

चितवन, ३ भदौ : पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना वितिसक्दा पनि हालसम्म ७०…

गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

 भदौ ०३, २०८०

गण्डकी, ३ भदौ : गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उद्योग,…

भ्रष्टाचारसहितका सबै किसिमका प्रकरणका फायल खुल्नुपर्छ : महामन्त्री थापा

 भदौ ०३, २०८०

दमक (झापा), ३ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु-याउने भ्रष्टाचारसहितका सबै किसिमका प्रकरणका फायल खुल्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको…

लुम्बिनीमा आन्तरिक आय छ अर्ब पुर्‍याउने लक्ष्य

 भदौ ०३, २०८०

तुलसीपुर (दाङ), ३ भदौ : लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले…

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक भाेलि फेरि बस्ने

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी…

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष…

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको…