समाचार
प्रस्तावित प्रधानन्यायाधीशको भोलि ससदीय सुनुवाइ हुने
काठमाडौँ, ३ भदौ : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा…
राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुहुँदै प्रधानमन्त्री
काठमाडौँ, ३ भदौ : सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…
सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति
काठमाडौँ, ३ भदौ : अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम…
बागमतीमा ४० हजार पशुचौपायालाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो
बागमती, ३ भदौ : बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको…
सत्रौँ राष्ट्रिय सूचना दिवस : ओखरेनी गाउँमा जागरण कार्यक्रम
काठमाडौँ, ३ भदौ : सत्रौँ राष्ट्रिय सूचना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित ओखरेनी गाउँमा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न भएको छ । सूचनाको हकका लागि राष्ट्रिय…
समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौँ, ३ साउन : चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ । साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ…
उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठवासीलाई सुरक्षा
कञ्चनपुर, ३ भदौ : कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो । खोलामा…
विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग
काठमाडौँ, ३ भदौ : विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित…
कास्कीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
कास्की, ३ भदौ : कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार…
धारापानीमा ‘एक घर, एक धारा’
म्याग्दी, ३ भदौ : जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






