समाचार
कम भएनन् आत्महत्याका घटना
दाङ, ३ भदौ साउन : गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नं १९ विजौरी र राजपुर गाउँपालिका वडा नं ६…
फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली
वीरगञ्ज, ३ भदौ : कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस…
सदन खुलाउने विषयमा जुटेन सहमति
काठमाडौँ, ३ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको…
सर्पले टोकेर मृत्यु
सुरुङ्गा (झापा), ३ भदौ : झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका…
जिल्लास्तरीय हाजिरजवाफमा विद्या सदन प्रथम
वीरगञ्ज, ३ भदौ : जिल्लास्तरीय हाजिरजवाफ प्रतियोगितामा वीरगञ्जस्थित विद्यासदन मावीले प्रथम स्थान हासिल गरेको छ । नेपाल निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) पर्साले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १४…
चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ३ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अहिले मुलुकको अर्थतन्त्रको मुख्य…
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी
मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व), ३ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली…
विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ : महामन्त्री थापा
बनियानी (झापा), ३ भदौ : नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याउनु भएको छ । नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस…
सूचना लिने मात्रै होइन दिने संस्कारको विकास आवश्यक : प्रधानमन्त्री
काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित…
बक्सर घिमिरेलाई उपाधि
काठमाडौँ, ३ भदौ : नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






