समाचार
संविधानले दिएको अधिकार कसैले खोस्न हुन्न : मुख्यमन्त्री थापा
विराटनगर, ४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै…
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
काठमाडौँ, ४ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतको गुजरातमा…
सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण
सुदूरपश्चिम, ४भदौ : सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकको शून्य समयमा भाग लिने…
योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट : मुख्यमन्त्री पाण्डे
गण्डकी, ४ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभएको छ । प्रदेश समन्वय समितिको बैठकमा उहाँले स्थानीय तह, जिल्ला…
रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल
मनहरी (मकवानपुर), ४ भदौ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक…
टोपेखोलामा पहिरो जाँदा सडक अवरुद्ध
चितवन, ४ भदौ : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय…
सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु
बैतडी, ४ भदौ : सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा सुदूरपश्चिमेलीहरूको मुख्य पर्व पनि भएकाले गाउँघरमा चहलपहल बढेको छ । पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात्…
मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, ४ भदौ : हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको उत्तरप्रदेश, मध्यप्रदेश र…
स्थानीय तह सुविधा सम्पन्न भए जनताले सहजरूपमा सेवा पाउँछ : परराष्ट्रमन्त्री
वीरगञ्ज, ४ भदौ : परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिकरूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहजरूपमा सेवा पाउने बताउनुभएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा…
बेवारिसे अवस्थामा नवजात शिशु फेला
बाजुरा, ४ भदौ : जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






