समाचार

मन्त्री ज्वाला र रुसी राजदूतबीच भेटवार्ता, मेट्रो रेलबारे छलफल

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा यहाँस्थित रुसका राजदूतलगायतसँग छलफल गर्नुभएको छ । आज नेपालका लागि रुसी राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो…

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक : विद्रोहको औचित्य सावित भएको ठहर

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ ।…

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९…

कोशी प्रदेश सरकारले विश्वासको मत लिँदै

 भदौ ०४, २०८०

विराटनगर, ४ भदौ : कोशी प्रदेशसभाको बैठक आज अपराह्न ३ बजेदेखि जारी छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराउनुभएको छ । सो प्रस्तावको…

कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

 भदौ ०४, २०८०

किमाथाङ्का (सङ्खवासभा), ४ भदौ : सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र…

सल्यानमा सवारी दुर्घटनामा दुईको मृत्यु

 भदौ ०४, २०८०

तुलसीपुर (दाङ), ४ भदौ : रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी…

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात…

भन्सार कार्यालय सहयोगीको भरमा, राजस्व सङ्कलनमा बर्सेनि ह्रास

 भदौ ०४, २०८०

गोलबजार (सप्तरी), ४ भदौ : नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ । सो कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र…

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न- न्याय कस्का कारण महङ्गो ?

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुपमा किन पुग्न सकेन…

कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ : प्रधानमन्त्री

 भदौ ०४, २०८०

कर्णाली, ४ भदौ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत…