समाचार
नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन
तुलसीपुर (दाङ), ५ भदौ : पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन…
समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै
गण्डकी, ५ भदौ : गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा…
नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने
भरतपुर (चितवन), ५ भदौ : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको…
बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी
बेनी, ५ भदौ : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा…
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
काठमाडौँ, ५ भदौ : दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका…
सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति
काठमाडौँ, ५ भदौ : प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री…
बाल सुधार गृह घटनाको अपडेट : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते
भक्तपुर, ४ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आज प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति…
भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री
कर्णाली, ४ भदौ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताउनुभएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’…
प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको भूमिका महत्वपूर्ण : गृहमन्त्री
काठमाडौँ, ४ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रहरी श्रीमती सङ्घको ३९औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रहरी…
कागबेनी बाढी पीडितलाई राहत र नदीमा तटबन्धका लागि आग्रह
गण्डकी, ४ भदौ : अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) ले गत साउन २९ गते मुस्ताङको कागबेनीमा गएको बाढीका कारण पीडित सर्वसाधारणलाई तत्काल राहत र नदीमा…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






