समाचार

मुलुकको परिवर्तनका लागि राजनीति गरेको हो : ओली

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित…

एमालेद्वारा सचिवालय बैठक आह्वान

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन…

उत्तरविधायिकी परीक्षणमा खाद्यसम्बन्धी अधिकार चयन

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले उत्तरविधायिकी परीक्षणमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ चयन गरेको छ । समितिको आज बसेको बैठकमा ‘उत्तरविधायिकी परीक्षणको विषय चयन सम्बन्ध’…

घरको आँगनबाट अजिङ्गर उद्धार

 भदौ ०४, २०८०

जानकी (बाँके), ४ भदौ : बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ । स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार…

ललिता निवास जग्गा प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश…

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : देउवा

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताउनुभएको छ । स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा…

नागको चित्र घरका ढोकामा टाँसेर मनाइयो नागपञ्चमी

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूलढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बीर टाँसी पूजाआराधना गरेर मनाइएकोे छ । आजको दिनमा घरको मूलढोकामाथि…

पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ : डा राणा

 भदौ ०४, २०८०

सुदूरपश्चिम, ४ भदौ : नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित…

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र…

सुधार गृहमा झडप, २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

 भदौ ०४, २०८०

भक्तपुर, ४ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली…