समाचार

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

 भदौ ०७, २०८०

कास्की, ७ भदौ : गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन…

पहिरोले वडा र स्वास्थ्य भवन जोखिममा

 भदौ ०७, २०८०

बैतडी, ७ भदौ : वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक…

मेलाका लागि खाद्यान्न ढुवानी

 भदौ ०७, २०८०

रसुवा, ७ भदौ : गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ । यही भदौ १४ गते जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा…

उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण

 भदौ ०७, २०८०

धनकुटा, ७ भदौ : मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली…

चितुवाको आक्रमणबाट घाइते

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ…

गायनमा सिम्रनको चर्चा

 भदौ ०७, २०८०

गलकोट (बागलुङ), ७ भदौ : गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा…

दाना उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा दायर

 भदौ ०७, २०८०

चितवन, ७ भदौ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित…

शनिबारदेखि मौसममा सुधार आउने

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका…

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’

 भदौ ०७, २०८०

वालिङ (स्याङ्जा), ७ भदौ : दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ,…

बाराको चुरियामाईमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

 भदौ ०७, २०८०

बारा, ७ भदौ : बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस…