समाचार

झापामा करेन्ट लागेर श्रीमान्को मृत्यु, श्रीमती घाइते

 भदौ ०६, २०८०

झापा, ६ भदौ : अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया…

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर…

सभापति देउवाद्वारा भारतलाई बधाई

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिनुभएको छ । भारतले चन्द्रयान–३ चन्द्रमामा…

सुदूरपश्चिममा गौरा भित्र्याइयो

 भदौ ०६, २०८०

सुदूरपश्चिम, ६ भदौ : गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाले सामूहिकरूपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवाबाट…

१० हजार घुससहित लहानमा नापीका अमिन पक्राउ

 भदौ ०६, २०८०

लहान, ६ भदौ : सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव रु १० हजार घुस रकमसहित आज दिउँसो पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई उक्त…

महिला अधिकार सुनिश्चितताका लागि दिइएका सुझाव कार्यान्वयन गर्न आग्रह

 भदौ ०६, २०८०

जनकपुरधाम, ६ भदौ : संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड) ले सिफारिस गरेका महिला अधिकारसम्बन्धी सुझाव कार्यान्वयनका लागि तीनै तहका सरकारलाई आग्रह गरिएको छ । जनकपुरधाममा आज आयोजित…

चन्द्रयानको सफल अवतरणपछि पूर्वराष्ट्रपतिद्वारा भारतलाई बधाई

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिनुभएको छ । चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल…

मानवताभन्दा ठूलो धर्म केही छैन : प्रदेश प्रमुख शेरचन

 भदौ ०६, २०८०

लुम्बिनी, ६ भदौ : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानवताभन्दा ठूलो धर्म केही नभएको बताउनुभएको छ । उहाँले मानवताका लागि गरिएका अभियानले ठूलो धर्म कमाएको भन्दै मानव सेवामा लाग्ने जो…

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’

 भदौ ०६, २०८०

मलेखु, ६ भदौ : काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका…

चन्द्रयान–३ को सफल अवतरणमा प्रधानमन्त्रीद्वारा भारतलाई बधाई

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिनुभएको छ । उहाँले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी…