समाचार
बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षरोपण
मनहरी (मकवानपुर), ७ भदौ : मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातिको बिरुवाको वृक्षरोपण गरिएको छ ।डिभिजन वन कार्यालयको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण…
भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा
चितवन, ७ भदौ : भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका…
चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु
दाङ, ७ भदौ : यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यालय प्रमुख रमेश…
मिथिलामा बढ्दै राखीको रौनक
महोत्तरी, ७ भदौ : मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन…
जमिनमा महिलाको स्वामित्व बढ्यो
दाङ, ७ भदौ : कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा…
मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौँ :मन्त्री बस्नेत
काठमाडौँ, ७ भदौ : सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल…
आरनलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाको सहयोग
त्रिवेणी (नवलपरासी बर्दघाट सुस्तापूर्व), ७ भदौ : नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो ।…
गौरा पर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पु-याएको छ : सभापति देउवा
काठमाडौँ, ७ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु-याएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले गौरा पर्वका…
दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध
जाजरकोट, ७ भदौ : कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको…
कांग्रेसले नेता कार्कीको निधनमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
काठमाडौैँ, ७ भदौ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






